जेठ ३१ धनगढी
जनता समाजवादी पार्टी (जसपा) नेपाल को नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन शनिबार सुरु भएको छ । कार्यक्रम गोदावरी नगरपालिका–१४ स्थित ठैवको ता-फल्चाको प्राङ्गणमा सुरु भएको हो ।
कार्यक्रमअघि र्यालीको समेत आयोजना गरिएको थियो । अधिवेशनमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका छन् भने केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य विशेष अतिथि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1