कञ्चनपुरमा एक बालक मृत फेला

जेठ ३१ धनगढी
कञ्चनपुरमा एक बालक मृत फेला परेका छन । शुक्रबार साँझ भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलमा १३ वर्षीय शुदर्शन डगौरा आफ्नै घरको आँगनमा मृत फेला परेका हुन ।

कच्ची भुइँतले टिनको छाना भएको घरको आँगनमा बालक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply