लागू औषध विरुद्धको महाअभियान–२०८२ सम्पन्न “समुदाय–प्रहरी साझेदारी : शान्तिपूर्ण र सुरक्षित समाजका लागि”

हेमा भट्ट ८ असार २०८२
कञ्चनपुर – ईलाका प्रहरी कार्यालय गुलरियाको आयोजना र कृष्णपुर नगरपालिकाको समन्वयमा लागू औषध विरुद्धको महाअभियान–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;

“समुदाय–प्रहरी साझेदारी : शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा स्थानीय तह, विद्यालय, सामाजिक संस्था, बाल क्लब तथा सामुदायिक वन उपभोक्ता समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वरिष्ठ नायब निरीक्षक नरेश चन्दले प्रमुख वक्ताका रूपमा प्रस्तुत गर्दै लागू औषधको दुष्प्रभावबारे चेतनामूलक जानकारी दिएका थिए। उनले भने, “लागू औषधले स्मरणशक्ति कमजोर पार्नुका साथै शारीरिक, मानसिक, सामाजिक र आर्थिक विनाश निम्त्याउँछ।”

बाल सञ्जाल अध्यक्ष अशोक सिंह धामी, NEEDS Nepal का संयोजक हेमन्त शाही, हरियाली सामुदायिक वन अध्यक्ष नित्यानन्द जेठारा, तथा स्थानीय सञ्चारकर्मीहरूले समेत आफ्नो धारणा राख्दै लागू औषध नियन्त्रणमा सम्पूर्ण सरोकारवाला निकायहरूको सहकार्य अपरिहार्य रहेको बताएका थिए।

कार्यक्रमको सफल सञ्चालनमा NEEDS Nepal की फिल्ड सुपरभाइजर दुर्गा पाठक र सञ्चालिका आशा चौधरीको विशेष योगदान रहेको आयोजकहरूले जनाएका छन्।

यस महाअभियानमा युवा, शिक्षक, समाजसेवी, अभिभावक तथा समुदायका अग्रजहरूको सक्रिय र प्रेरणादायी उपस्थिति देखिएको थियो।

यो अभियान लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन, २०२५) लाई लक्षित गर्दै असार २० देखि २६ गतेसम्म सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको हो। “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धताः लागू औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता” भन्ने नाराका साथ कृष्णपुर नगरपालिका–५ स्थित हरियाली सामुदायिक वनको सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो।

सहयोगी सम्पर्क:
प्रहरी कन्ट्रोल: १००
फोन: ०९९–४१२०९९ / ९८५८७५०४१०

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 47;

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply