हेमा भट्ट, अत्तरिया (कैलाली)
सुदूरपश्चिममा पहिलो पटक स्थापना गरिएको ब्रान्डेड फर्निचर स्टोर साेफा स्टाेर धनगढी अहिले जनप्रिय बन्दै गएको छ। अत्तरिया बजारदेखि २०० मिटर धनगढीतर्फ मुख्य सडक छेउमा अवस्थित यस स्टाेरले हिमाल, पहाड र तराईका ग्राहकको ध्यान आकर्षण गर्न सफल भएको हो।
गुणस्तरीय काठको प्रयोग, भरपर्दो सामग्री र आकर्षक डिजाइनमा विभिन्न रंगका सोफा, दराज, टेबल लगायतका फर्निचरहरू उपलब्ध गराउँदै आएको स्टाेरमा अर्डरअनुसार मोडल बनाउने सुविधा पनि छ। साथै, देशभर निःशुल्क होम डेलिभरी सेवा र सस्तो मूल्यका कारण ग्राहकहरू खोजीखोजी सोफा स्टाेर धनगढीमा पुग्ने गरेका छन्।
हाल काठमाडौं, बुटवललगायत देशका अन्य प्रमुख सहरहरूमा समेत यसको शाखा विस्तार भइसकेको छ। आफ्नै कम्पनीमा उत्पादन हुने भएकाले ग्राहकको विश्वास अझ बढ्दो छ।
सम्पर्क: 9767481648 / 9702807402
नारा: “सबैको रोजाइ, तपाईंको घरको सजावटकाे पहिलो रोजाइ”