हेमा भट्ट
साउन १८, कैलाली
कञ्चनपुर – कैलाली र कञ्चनपुरका सामुदायिक वन तथा वनसँग सम्बन्धित संघ–संस्थाहरूको प्रतिनिधित्वमा बसेको बैठकले दिगो वन व्यवस्थापन र नीतिगत सुधारका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
बैठकमा वैज्ञानिक वन व्यवस्थापन प्रणालीमा आधारित कार्यविधि स्वीकृत गर्दै तुरुन्त कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ। साथै, सामुदायिक वनको विषयमा हाल देखिएका प्रमुख समस्याहरू – जस्तै कर सम्बन्धी अन्योल, ३०% वन पैदावार जिल्ला आपूर्ति समितिलाई छुट्याउने प्रावधान, काठको मूल्य निर्धारणमा असमञ्जस, बाँझिएको कानुन, तथा अन्य नीतिगत अवरोधबारे – सुदूरपश्चिम प्रदेश सरकार र सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै आउँदो श्रावण २० गते ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1