किड्नी फेल किसन पार्की: जीवन बचाउन सहयोगको अपील

कृष्णपुर भाद्र ६
कञ्चनपुर – कृष्णपुर नगरपालिका–९ जोरायलका ५० वर्षीय किसन पार्की दुवै किड्नी फेल भएपछि जीवन–मरणको दोभानमा छन्। भारतको बैंगलोरमा उपचाररत रहँदा परिवारले ऋण गरेर खर्च जुटाए पनि अब थप उपचार सम्भव छैन।

एक हप्ताअघि उपचार खर्च अभावका कारण नेपाल फर्केका पार्की अहिले घरमै पल्टिरहेका छन्। उनकी श्रीमती भन्छिन्:
“हामीसँग अब केही छैन, तर श्रीमान् बचाउन सहयोगको याचना गर्दैछु। उहाँ बाँच्नुभयो भने हाम्रो परिवार बाँच्नेछ।”

सहयोग गर्न इच्छुक व्यक्ति वा संस्था सिधा सम्पर्क गर्न सक्नुहुन्छ:
Sita Parki
9761187549

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply