धनगढी — सुदूरपश्चिमका ग्राहकहरूको सपना पूरा गर्ने यात्रा यहाँबाट सुरु भएको छ। सहिद गेट अगाडि रहेको VG SUZUKI शो–रुम, सञ्जय मोटर्स प्रा. लि.ले ३ वर्षअघि स्थापना गरेको हो। छोटो समयमा नै यो शो–रुम सुदूरपश्चिमकै प्रमुख SUZUKI गन्तव्यको रूपमा परिचित भएको छ।
स्थापना भएदेखि नै, शो–रुमले ग्राहकको विश्वास जित्दै आइरहेको छ। प्रारम्भिक दिनहरूमा साना चुनौतीहरूको सामना गरेपनि, आज यहाँ सयौं ग्राहकहरू आफ्नो सवारी–साधन सजिलै प्राप्त गर्न आएका छन्। नयाँ मोडलका SUZUKI बाइक, रिपिटर बाइक र कारहरूका साथै आकर्षक अफर, विशेष सुविधा र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै शो–रुमले आफ्नो स्थायित्व र विश्वासिलो छवि निर्माण गरेको छ।
सञ्जय मोटर्सले सञ्जय अटो सेल्समार्फत Car & Bike री–कण्डिसन सेवा तथा गुणस्तरीय मर्मत–सम्भार सुविधा पनि उपलब्ध गराइरहेको छ, जसले ग्राहकलाई थप सुविधा प्रदान गरेको छ।
नजिकिँदै गरेको महान् चाड दशैं–तिहारलाई लक्षित गर्दै, कम्पनीले नयाँ तथा मजबुत बाइक ब्रान्डका आकर्षक मोडलहरूमा विशेष छुट र अफर ल्याएको छ।
स्थान : सहिद गेट अगाडि, धनगढी–कैलाली
सम्पर्क : ०९१–५९०९५५, ९८५८४२३९१२