भदौ २३ धनगढी
जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । आज देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारीका साथ जेनजी पुस्ता भेलाहुनेक्रम जारी छ । सुदुरपश्चिम प्रदेशको जिल्ला प्रशासन कार्यालय कैलाली गेट अगाडी पनि जेनजी पुस्ता भेला हुने क्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1