जेनजी प्रदर्शनमा भएको दुःखद घटनाको राष्ट्रिय क्रिकेटरहरूको विरोध

भदौ २३ धनगढी
जेनजी प्रदर्शनमा आज भएको दुःखद घटनाको राष्ट्रिय क्रिकेटरहरूले पनि सामाजिक सञ्जाल मार्फत विरोध गरेका छन्।

सोमबार भएको आन्दोलनमा ज्यान गुमाएहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्रिकेट खेलाडीहरूले विरोध गरेका हुन् ।

नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने, अविनाश बोहरा, रिजन ढकाल, विपिन शर्मा, आरिफ शेख, गुलशन झा, कमल सिंह ऐरी लगायत खेलाडीले सामाजिक सञ्जाल मार्फत विरोध जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply