सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी

भदौ २४ धनगढी
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी गरिएको छ।

जेनजी प्रदर्शन र युवाहरुको आन्दोलनमा आज धनगढी स्थित नेताहरुका घर, सरकारी कार्यालय र मन्त्रालयहरु जलाईरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply