भदौ २४ धनगढी
जेनजी प्रदर्शनकारीले कैलालीको धनगढीमा रहेका मुख्य दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्।
उनीहरुले एमाले र नेकपा माओवादी केन्द्रको कार्यालयमा पनि आगजनी गरेका हुन । यसअघि प्रदर्शनकारीले नेपाली कांग्रेसको कार्यालयमा आगजनी गरेका थिए । उनीहरूले सामानहरु बाहिर निकालेर आगो लगाएका हुन ।
त्यस्तै, प्रदर्शनकारीले धनगढीस्थित विभिन्न सरकारी कार्यालय तथा सरकारी सवारीमा आगजनी गरेका छ्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1