कृष्णपुर नगरपालिकाबाट नागरिकलाई आग्रह: हराएको सामान फिर्ता गर्नुहोस्

हेमा भट्ट भाद्र २९
कृष्णपुर, गुलरिया, कञ्चनपुर – २०८२।५।२४ गतेको जेनजि आन्दोलनको क्रममा कृष्णपुर नगरपालिका कार्यालयमा भएको आगजनी र तोडफोडका कारण केही कार्यालयीन मालसामान हराएको जनाइएको छ।

नगरपालिकाले सबै नागरिकसँग अनुरोध गरेको छ कि यदि कसैले यी मालसामान प्राप्त गरेका छन् भने तत्काल कार्यालयमा फिर्ता बुझाउनुन्। यस किसिमको मालसामानको खरीद–बिक्री नगर्न पनि चेतावनी दिइएको छ। कानून अनुसार कारबाही हुने बताइएको छ।

सम्पर्क व्यक्ति:
प्रेम बहादुर बिष्ट – ९८४८७६४९३३
प्रेम बोगटी – ९८५८७५०६८५
डम्बर सिंह माला – ९८५१२४२०९८
तारा सिंह विष्ट – ९७४२३९३९०१
खगेन्द्र प्रसाद भट्ट
मुख्य प्रशासकीय अधिकृत, कृष्णपुर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply