कञ्चनपुर क्षेत्र नं. २, कृष्णपुर नगरपालिका–९ स्थित सरस्वती आधारभूत विद्यालयमा मतदान अत्यन्तै शान्तिपूर्ण र व्यवस्थित रूपमा जारी छ। टोटल १५५२ मतदाता मध्ये अहिलेसम्म ६१२ जनाले आफ्नो मत खसाएका छन्।
मतदान अधिकृत क. शंकर दत्त बडुले रैकवार खबरलाई जानकारी दिँदै भने कि मतदान प्रक्रिया सहज, सुरक्षित र उत्साहपूर्ण वातावरणमा भइरहेको छ। स्थानीय नागरिकहरूले लोकतन्त्रप्रतिको सक्रिय सहभागिता देखाउँदै मतदानमा उत्साह देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
