फागुन २१
दिउँसो २ बजेसम्म सुदूरपश्चिम प्रदेशमा ५ लाख ८२ हजार ८०९ मत खसिसकेको छ। महिला ३,०७,५२९, पुरुष २,७५,२७९ र १ अन्य मतदाताले सहभागिता जनाएका छन्। कुल मिलाएर ३३% मतदान सम्पन्न भएको भन्दै निर्वाचन आयोगले जानकारी दिएको छ लोकतन्त्रको पर्वमा सुदूरपश्चिमका मतदाता उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
