कीर्तिपुर (काठमाडौँ), फागुन २२ गते । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।
हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मेनुका घिमिरेले राससलाई बताउनुभयो । नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले
१५२ मत प्राप्त गर्नुभएको छ । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
