मनाङमा कांग्रेसका टेकबहादुर गुरूङ अघि

फागुन २२
मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङले अग्रता कायम राखेका छन्।

अहिलेसम्म उनले ६४५ मत ल्याएका छन्।

यहाँ नेकपाकी उम्मेदवार यशोदा गुरूङ सुवेदीले १३५ मत ल्याएकी छन्।

साथै मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार रामहादुर घलेले ३ मत ल्याएका छन्। मतगणना जारी छ।

यहाँ एमाले र राप्रपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसलाई सहयोग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply