सुरूआती गणनामा पछि परे हर्क साम्पाङ

फागुन २२
सुनसरी क्षेत्र १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ सरिनले १४२ मत ल्याएर अग्रता लिएकी छन्।

श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ४९ मत ल्याउँदा नेपाली कांग्रेसका सुजेन्द्र गोलेले ४० मत ल्याएका छन्। राप्रपाका उद्धव श्रेष्ठले ३४, नेकपाका मनोज भट्टराईले १२ र एमालेका टीकाराम लिम्बूले ८ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply