रूकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड विजयी

फागुन २२

रूकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्।

प्रचण्ड १० हजार २ सय ४० मतसहित विजयी भएका हुन्।

साथै यहाँ नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३४६२ ल्याए। नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी छन्।

प्रलोपाका सन्दीप पुनले २०३ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply