२१ असोज धनगढी
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका १० नम्बर वडाले वडाका विपन्न एव अपाङता भएका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको छ । नेपालीहरुको वडादशैँको अवसरमा दोधाराचाँदनी नगरपालिका १० नम्बर वडाले वडाका विपन्न एव अपाङता भएका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको हो । सोमबार एक कार्यक्रमका विच वडाका ४१जनालाई खाद्यान्न समाग्री वितरण गरिएको वडाध्यक्ष चन्द्र बहादुर सिहले बताए । वडाध्यक्ष सिहका अनुसार दशैँका अवसरमा १कट्टा चामल, २किलो दाल, खानेतेल, नुन एव साबुन सहितका समाग्री वितरण गरिएका छन । दशैँको मुखमा वडा सरकारले आफुहरुका पीडा बुझिदिएको भन्दै उनीहरु हर्षित भएका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1