कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका १० नम्बर वडाले वडाका विपन्न एव अपाङता भएका व्यक्तिहरुलाई खाद्यान्न वितरण

२१ असोज धनगढी
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका १० नम्बर वडाले वडाका विपन्न एव अपाङता भएका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको छ । नेपालीहरुको वडादशैँको अवसरमा दोधाराचाँदनी नगरपालिका १० नम्बर वडाले वडाका विपन्न एव अपाङता भएका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको हो । सोमबार एक कार्यक्रमका विच वडाका ४१जनालाई खाद्यान्न समाग्री वितरण गरिएको वडाध्यक्ष चन्द्र बहादुर सिहले बताए । वडाध्यक्ष सिहका अनुसार दशैँका अवसरमा १कट्टा चामल, २किलो दाल, खानेतेल, नुन एव साबुन सहितका समाग्री वितरण गरिएका छन । दशैँको मुखमा वडा सरकारले आफुहरुका पीडा बुझिदिएको भन्दै उनीहरु हर्षित भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply