काठमाडौँ, चैत १८ गते । नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।
मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भयो ।
यसअघि नेपालले समूह ‘ए’ बाट सेमिफाइनल यात्रा तय गरेको थियो । नेपालको समूह भुटान, आयोजक माल्दिभ्स र श्रीलङ्का थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
