जे. सी. एन.एस.फर्निचर फर्म उद्घाटन 

धनगढी :कृष्णपुर ९ पिपरिया स्थित मिल नजिकै जे. सी .एन. एस. फर्म फर्निचर पसलको शुभारम्भ गरिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपरिया घलघले नाला जिकैकाे छेउमा खोलिएको सो फर्निचर पसलको कृष्णपुर ९ का वडा अध्यक्ष कैलाश बलायरले रिबन काटेर शुभारम्भ गरेका हुन । 

उक्त फर्निचर  पसलमा पलंग सोफा, फर्निचर, डाइनिङ टेबल, दराज, अडर अनुसार बनाउन का साथसाथै विषेश  छुट का साथमा बिक्री गर्ने संचालक नबल सिंह बिकले जानकारी दिए ।  उनले भने फर्निचर सामग्रीहरू गुणस्तरयुक्त र बजार भन्दा सस्तो मूल्यमा सेवाग्राहीले पाउने बताए । सो अवसरमा कृष्णपुर ९ का समाजसेवी बुद्धिजीवी स्थानीय  लगायतको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

One प्रतिक्रिया “जे. सी. एन.एस.फर्निचर फर्म उद्घाटन 

Leave a Reply