रेडिकलको आठौँ बार्षिकोत्सव सम्पन्न

धनगढी एल.एन. चोकमा रहेको रेडिकल एकेडेमीको आठौँ बार्षिकोत्सव सम्पन्न भएको छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा. टि.एन.जोशीको प्रमुख आतिथ्य र प्रकाश ब. छेडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रशिक्षार्थी विद्यार्थीहरुले विभिन्न सांगितिक प्रस्तुती पस्केका थिए भने पढाइ तथा विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाण पत्र तथा पुरुस्कार वितरण गरिएको थियो ।

रेडिकल एकेडेमीमा होटल म्यानेजमेन्ट र फेसन डिजाईन प्रशिक्षण कक्षाहरु संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply