चिसोबाट बच्न चोकचोकमा दाउरा वितरण गर्दै अत्तरिया नगरपालिका

धनगढी : सुदूरपश्चिम कैलाली,कञ्चनपुर जिल्लामा चिसो बढ्दैछ । पुष महिना लागेसँगै विशेषगरी विहान र साँझको समयमा चिसो बढ्न थालिसकेको छ । पछिल्लो केहीदिनयता बाँक्लो हुस्सु र शीत लहर लाग्न थालिसकेको छ । चिसोयाममा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा आर्थिक रुपमा विपन्न नागरिक प्रभावित हुने गरेका छन् । दैनिक बढ्दो चिसो र शीत लहरलाई मध्यनजर गर्दैै गाेदावरी नगरपालिकाले पूर्वतयारी गर्न लिएको छ । शीत लहरबाट बच्न र बचाउनको लागि स्थानीय तहमा सेवा प्रवाह गरेकोे स्थानीयकाे भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply