कञ्चनपुरको एक निजी विद्यालयका विद्यार्थीले राष्ट्रभक्ति भाव प्रकट हुने कला प्रस्तुत

पुस २७
कञ्चनपुरको एक निजी विद्यालयका विद्यार्थीले राष्ट्रभक्ति भाव प्रकट हुने कला प्रस्तुत गरेका छन ।

भीमदत्त नगरपालिका १८ महेन्द्रनगरको सनराईज पब्लिक स्कुलका विद्यार्थीले राष्ट्रभक्ति कला प्रस्तुत गरेका हुन ।

शुक्रबार ३०२औँ पृथ्वीजयन्ती तथा एकता दिवसको अवसरमा सनराईजका विद्यार्थीले संविधान चोक क्षेत्रमा राष्ट्रभक्ति गित, नृत्य प्रस्तुत गरेका छन । साना बालबालिकाको नृत्यदेखि गित प्रस्तुत देखेपछि स्थानीय प्रभावित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply