०८ पुस, कञ्चनपुर । कृष्णपुर नगरपालिकाका विद्यालयमा ३ दिन चिसो विदा दिइने भएको छ ।
नगरपालिका क्षेत्रमा अत्यधिक चिसो बढेकोले पुस ०८ देखि १० गतेसम्म विद्यालयमा विदा दिने निर्णय गरिएको कृष्णपुर नगरपालिकाले जनाएको छ ।
तीन दिनको चिसो विदा स्थानीय विदाबाट कट्टी हुने नगरपालिकाले उल्लेख गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
