सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रबाट लाखौँ तस्करीका समान बरामद

१८ माघ धनगढि
सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रबाट लाखौँ तस्करीका समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका अनुसार भन्सार चोरी छलीका भारतबाट ल्याएका अवैध समान बरामद गरेको जनाएको छ । शैलेश्वरी गणका अनुसार विभिन्न ईलेक्ट्रोनिक समान बरामद गरेर भन्सार बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply