२० माघ धनगढि
सुदूरपश्चिम प्रदेश (कैलाली, कञ्चनपुर)का राना थारु समुदायमा सुचिकृत दिवस मनाएका छन । शनिबार कैलाली, कञ्चनपुरका रानाथारु समुदायले सुचिकृत पहिचान दिवस मनाएका हुन ।
नेपाल राना थारु समाज कैलाली, कञ्चनपुरका केन्द्रीय अधयक्ष कृपाराम रानाले विवित कार्यक्रम गरेर दुवै जिल्लामा दिवस मनाएको बताए । अध्यक्ष रानाका अनुसार दुवै जिल्लामा नेपाल राना थारु समाजले सुभकामना सहित विवित कार्यक्रम गरेर दिवस मनाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
