जनयुद्ध दिवसको पुर्व सन्ध्यामा कञ्चनपुरको महेन्द्रनगरमा दिप प्रज्वलन

२९ माघ धनगढी
जनयुद्ध दिवसको पुर्व सन्ध्यामा कञ्चनपुरको महेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरले सोमबार मदन चोकमा दिप प्रज्वलन गरिएको हो । क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका संयोजक विष्णूराम दमाईले २९औँ जनयुद्ध दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply