७४ औं प्रजातन्त्र दिवसको अवसरमा सोमबार सरसफाई कार्यक्रम आयोजना

७ फागुन धनगढी
७४ औं प्रजातन्त्र दिवसको अवसरमा सोमबार सरसफाई कार्यक्रम आयोजना गरिएको छ । कञ्चनपुरको कृष्णपुर ६ स्थित साइनिङ्ग मुन बोर्डिङ स्कुलको आयोजनामा चम्मन चौराहा क्षेत्रमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा चम्मन चौराहा(कलुवापुर) बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय, रेडक्रस, राष्ट्रिय मा.वि., समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply