नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

फागुन २३ धनगढी
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आजको बैठकमार्फत एकीकृत समाजवादीले फेरिएको सत्ता समिकरणमार्फत बनेको सरकारमा सहभागी हुने नहुने निर्णय गर्दैछ । एकीकृत समाजवादीलाई सत्ता र विपक्षी दुवैले आआफ्नो कित्तामा ल्याउने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply