कृष्णपुर नगरपालिकाका मेयर ओझा संघ विधायन व्यवस्थापन विभाग संयोजक चयन

धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा नेपाल नगरपालिका संघ केन्द्रीय विधायन व्यवस्थापन विभागको संयोजकमा चयन भएका छन् । मंगलबार मेयर ओझा नेपाल नगरपालिका संघ केन्द्रीय विधायन व्यवस्थापन विभागको संयोजकमा चयन हुनुभएकाे हाे ।

राजनैतिक, सामाजिक, विकास, विध्यमान अवस्था देखिन थुप्रै विषयमा अध्ययनमा ईच्छा शक्ति राख्ने बानि भएका मेयर ओझा सकृय भुमिका निर्वाह गर्दै आउनु भएकाे छ । मेयर ओझाले भने “मलाई दिईएकाे जिम्मेवारीलाई कटिबद्व भएर निर्वाह गर्ने बताए ।” उनले भने, `नेपाल नगरपालिका संघले सुम्पेकाे कामलाई काखा, पाखाँ नगरी सबैसंग सहकार्यात्मक ढंगले पूरा गर्ने बताए ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply