धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था फेला परेका बालकको मृत्यु

२७ जेठ धनगढी
धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था फेला परेका बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका –३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए।

उनका बुवाआमाले अस्पताल पुर्‍याएको १५ मिनेटमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए।

घटनाबारे प्रहरी थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply