कञ्चनपुरको बेलडाँडीका विद्यालयहरुमा ५ दिन गर्मी बिदा

२८ जेठ धनगढी
कञ्चनपुरको बेलडाँडीका विद्यालयहरुमा ५ दिन गर्मी बिदा दिइएको छ । बेलडाँडी गाउँपालिकाले एक सूचना जारी गर्दै २८ गतेदेखि ५ दिनका लागि बिदा दिइएको जनाएको हो ।

अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनमा समस्या हुनुका साथै शिक्षक विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने हुँदा गाउँपालिका अनतर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा २८ गतेदेखि ३२ गतेसम्म बिदा दिइएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply