कञ्चनपुरको महेन्द्रनगरबाट धनगढीका लागि छुटेकाे विङ्गर दुर्घटना, ६ जना घाईते

असार ७ धनगढी
कञ्चनपुरको महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको विङ्गर दुर्घटना भएको छ । प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहरापुल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply