डिलाइट इङ्लिस स्कुलका बिध्यार्थी शतप्रतिशत उत्कृष्ट नतिजा सहित उत्तीर्ण

धनगढी उपमहानगरपालिका ८ को डिलाइट इङ्लिस स्कुलका बिध्यार्थी शतप्रतिशत उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका छन्
डिलाइट इङ्लिश स्कुलका २० जना बिध्यार्थि एसइइ परिक्षामा सहभागी भएका थिए । सहभागी बिध्यार्थी सबैजना A र B + ल्याएर उत्तीर्ण भएका बिध्यालयका प्रीन्सिपल शंकर खनाल ले बताउनुभयो
बिध्यालयका प्रीन्सिपल खनाल ले उत्कृष्ट अंक ल्याएका सबै बिध्यार्थी हरुको उज्ज्वल भबिस्यको कामना गर्दै यो सफलतामा शिक्षक र बिध्यार्थी को सङ्गै अभिभावक को पनि भुमिका उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो
बिध्यार्थिले स्कुलमा पढेका र सिकेका कुरालाई घरमा अभ्यास गर्ने र अभिभावक ले समेत अध्यन गर्ने बाताबरण सिर्जना गर्नुका साथै उनिहरुको गतिविधि लाई नियालेर मैत्रीपूर्ण ब्यवहार गरेमा बिध्यार्थिको भबिस्य उज्ज्वल हुने खनाल ले बताउनुभयो
यो बर्षको नतिजाले हाम्रो काँधमा थप जिम्मेवारी थपिएको छ । आगामी बर्ष हरुमा समेत हामी अझै उत्कृष्ट नतिजा ल्याउनुका साथै अनुशासित बिध्यार्थि उत्पादन गर्ने लक्ष्य समेत रहेको प्रीन्सिपल खनाल ले बताउनुभयो
यो बर्षको एसईई परिक्षामा १० जना छात्र र १० जना छात्रा ले सहभागीता जनाएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply