अछाममा प्रहरीले छाउगोठ भत्कायो

धनगढी असार १८
अछाममा प्रहरीले छाउगोठ भत्काएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-६ तोलीमा रहेका छाउगोठ भत्काएको हो ।

इलाका प्रहरी कार्यालय विनायकको आयोजनामा प्रहरी टोली, स्थानीय, जनप्रतिनिधि लगतायतको सहभागितामा छाउगोठ भत्काइको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply