कैलालीको गौरीगंगा स्थित कटनी खोलाले बगाउँदा बेपत्ता भएकी महिलाको शव फेला

धनगढी असार १९
कैलालीको गौरीगंगा स्थित कटनी खोलाले बगाउँदा बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

खोलाले बगाउँदा बेपत्ता भएकी गौरीगंंगा नगरपालिका – ११ की २० वर्षीया सुस्मीता चौधरीको शव फेला परेको हो ।

उनी बुधबार बिहान खेतमा जाने क्रममा कटनी खोलामा बगेर बेपत्ता भएकी दिइन । उनको शव नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply