पशुलाई क्रूरता गर्ने ब्यक्ति पक्राउ

गणेश क्षेत्री
धनगढी : ३ दिन अघि बर्द्गोरिया गाउँ पालिकामा बाँधेर भारी बोकाएको घोडालाइ निर्ममता पुर्बक कुटपिट गरेका ब्यक्तिलाई इलाका प्रहरी कार्यालय शडकपुर बौनियाले पक्राउ गरेको छ
दानवा फाटा वडान ४ का रामबहादुर लाई प्रहरी ले पक्राउ गरेको हो
https://www.facebook.com/share/r/t2qJy2G3V9xSfiKp/?mibextid=oFDknk
३ दिन अघि भएको क्रूरता मा अझैसम्म कसैले निवेदन नदिएको र आज गणेश क्षेत्री मार्फत निवेदन आएपछि पक्राउ परेको बताउनुभयो


निवेदन दिएको १ घन्टा मै प्रहरी बरिस्ठ नायब निरीक्षक राजु शाह ले क्रुरता गर्ने ब्यक्ति लाई पक्राउ गरेका हुन, शाहले कानुन ले निषेध गरेको कुनैपनी कार्य गर्नेलाइ कानुनी दायरामा ल्याउने बताउनुभयो
नेपाल को संविधानमा पशुलाइ मारपीट , घाउ चोट लगाउन तथा क्षमता भन्दा अत्यधिक भार बोकाउन , विष सेवन गराउन तथा स्त्री जाती चौपायाको बध र करणि गर्न निषेध गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply