लागु औषध सहित बागफाँटाका सिह र दमाई पक्राउ

धनगढीः साउन १०
कञ्चनपुरको बागफाँटाबाट दुई युवक लागु औषध सहित पक्राउ परेका छन । भीमदत्त नगरपालिका १९बागफाँटाका युवक जनक सिह र सुरज दमाई पक्राउ परेका हुन । प्रहरीका अनुसार उनीहरुको साथबाट ७.५५०ग्राम (खैरो हिरोईन)बरामद गरिएको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर, संघीय प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनीहरुलाई लागु औषध सहित पक्राउ गरिएको छ । औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका इन्चार्ज बरिष्ठ प्रहरी निरीक्षक केशव जोशीको नेतृत्वमा गएको टोली दुई लागु औषधका युवाहरुलाई पक्राउ गरि जिप्रका बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply