लक्ष्मी नारायण बहुउद्देश्यीयसहकारी संस्थाको समिक्षा बैठक सम्पन्न

गणेश क्षेत्री
धनगढी : टीकापुर नगरपालिका वडान ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाको समिक्षात्मक बैठक तथा आगामि आर्थिक बर्ष को योजना सम्बन्धि छलफल सप्पन्न भएको छ

संस्थाका उपाध्यक्ष युवराज नायक को सभापतित्वमा कार्यक्रम सप्पन्न भएको हो
कार्यक्रम मा टीकापुर नगरपालिका वडान ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला ले तल्लो क्षेत्रमा पहिलोपटक सहकारी ले गरेको समिक्षात्मक बैठक भएको र यो उपलब्धि पुर्ण हुने बताउनुभयो

वडान ६ का अध्यक्ष बलिराम चौधरी ले संस्थाको मेरुदण्ड भनेको सेयर सदस्य भएकोले सेयर पुँजि बढाउनुपर्ने बताउँदै संस्थाको गतिविधि सर्हानिय रहेको बताउनुभयो

सल्लाहकार समिति संयोजक फकिर सिह कडायतले सेयर सदस्य को हकहित को लागि सहकारी अघि बढिरहेको र यो सहकारी नाफामुलक मात्रै नभएर सेवामुलक र सामाजिक क्षेत्रमा समेत अग्रसर भएको बताउनुभयो

पत्रकार गणेश क्षेत्री ले सहकारी ले धितो जमानिमा लिने ब्याजदर उचित भएपनि दैनिक बचतकर्तालाइ दोब्बर सम्म दिइने ऋण मा बचतकर्ता मर्कामा परेको बताउनुभयो


पत्रकार क्षेत्री ले बचतकर्ता लाइ दिइने ऋण मा लिइने ब्याजदर चर्को यो संस्थामा मात्रै नभएर बचत तथा ऋण मा कारोबार गर्ने देश भरिकै सहकारी को भएको बताउनुभयो

कार्यक्रम मा समाजसेवी सुरत बहादुर कुवर , रामफल चौधरी , जगदीश लाल श्री वास्तब ,बान्नि गढि अछामका पुर्ब वडा अध्यक्ष कृष्ण कडायत ,, पत्रकार भिम बिक ,टाेपबहादुर केसि लगायतले शुभकामना सहित सुझाब मन्तव्य व्यक्त गर्नुभएको थियो

आजै कार्यक्रम पछि सेयर सदस्य गंगे धामि र राधा चौधरी को मृत्यु पश्चात उनको परिवारलाई घरमै गएर काज कृया खर्च बापत जनहि ५ हजार हस्तान्तरण गरियको छ

यस सहकारी मा १ हजार ३ सय जना सेयर सदस्य रहेका छन् भने १ करोड १३ लाख सेयर पुँजि रहेको ब्यवस्थापक यज्ञराज खनाल ले बताउनुभयो ।कार्यक्रम मा उठेका प्रस्न को जिज्ञासा उपाध्यक्ष युवराज नायक ले दिनुभएको थियो भने कार्यक्रम सन्चालन सचिब ओपेन्द्र खड्काले गर्नुभएको थियो नगरपालिका वडान ६ स्थित लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाको समिक्षात्मक बैठक तथा आगामि आर्थिक बर्ष को योजना सम्बन्धि छलफल सप्पन्न भएको छ

संस्थाका उपाध्यक्ष युवराज नायक को सभापतित्वमा कार्यक्रम सप्पन्न भएको हो

कार्यक्रम मा टीकापुर नगरपालिका वडान ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला ले तल्लो क्षेत्रमा पहिलोपटक सहकारी ले गरेको समिक्षात्मक बैठक भएको र यो उपलब्धि पुर्ण हुने बताउनुभयो

वडान ६ का अध्यक्ष बलिराम चौधरी ले संस्थाको मेरुदण्ड भनेको सेयर सदस्य भएकोले सेयर पुँजि बढाउनुपर्ने बताउँदै संस्थाको गतिविधि सर्हानिय रहेको बताउनुभयो

सल्लाहकार समिति संयोजक फकिर सिह कडायतले सेयर सदस्य को हकहित को लागि सहकारी अघि बढिरहेको र यो सहकारी नाफामुलक मात्रै नभएर सेवामुलक र सामाजिक क्षेत्रमा समेत अग्रसर भएको बताउनुभयो

पत्रकार गणेश क्षेत्री ले सहकारी ले धितो जमानिमा लिने ब्याजदर उचित भएपनि दैनिक बचतकर्तालाइ दोब्बर सम्म दिइने ऋण मा बचतकर्ता मर्कामा परेको बताउनुभयो

पत्रकार क्षेत्री ले बचतकर्ता लाइ दिइने ऋण मा लिइने ब्याजदर चर्को यो संस्थामा मात्रै नभएर बचत तथा ऋण मा कारोबार गर्ने देश भरिकै सहकारी को भएको बताउनुभयो

कार्यक्रम मा समाजसेवी सुरत बहादुर कुवर , रामफल चौधरी , जगदीश लाल श्री वास्तब ,बान्नि गढि अछामका पुर्ब वडा अध्यक्ष कृष्ण कडायत ,, पत्रकार भिम बिक ,टाेपबहादुर केसि लगायतले शुभकामना सहित सुझाब मन्तव्य व्यक्त गर्नुभएको थियो

आजै कार्यक्रम पछि सेयर सदस्य गंगे धामि र राधा चौधरी को मृत्यु पश्चात उनको परिवारलाई घरमै गएर काज कृया खर्च बापत जनहि ५ हजार हस्तान्तरण गरियको छ

यस सहकारी मा १ हजार ३ सय जना सेयर सदस्य रहेका छन् भने १ करोड १३ लाख सेयर पुँजि रहेको ब्यवस्थापक यज्ञराज खनाल ले बताउनुभयो ।कार्यक्रम मा उठेका प्रस्न को जिज्ञासा उपाध्यक्ष युवराज नायक ले दिनुभएको थियो भने कार्यक्रम सन्चालन सचिब ओपेन्द्र खड्काले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply