दारी ग्याङ टिकापुरको परिचयात्मक र छलफल कार्यक्रम सम्पन्न

गणेश क्षेत्री
धनगढीः साउन १२
धनगढी : गालामा दारी काँधमा जिम्मेवारी भन्ने नाराका साथ दारी ग्याङ को परिचयात्मक र छलफल कार्यक्रम सप्पन्न भएको छ
कार्यक्रम मा उपस्थित हुनुभएका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक बिस्वराज अधिकारी ले दारी ग्याङ को बारेमा आफुलाइ पनि जानकारी भएको र समाजमा भएका बिकृति र बिसङ्गति को विरुद्ध मा यो समुह लागिरहने कुरामा आफु बिस्वस्त भएको बताउनुभयो

प्रमुख अधिकारी ले टीकापुरमा पहिलो लागु औषध र दोस्रो मदिरा भएको र जतिपनि आपराधिक क्रियाकलाप हुन्छ मदिरा र लागु औषध प्रमुख कारण भएको बताउदै युवाहरुको समुह दारी ग्याङ ले गर्ने रचनात्मक र समाजमा सकारात्मक शन्देस जाने कार्यमा प्रहरीले सधै सहयोग गर्ने बताउनुभयो
दारी ग्याङ को सुदुर पश्चिम प्रदेश सयोजक दिनेश बोहरा ले दारी ग्याङ भन्ना साथ दारी पालेको फिलिम को गुन्डा नभएर दारि पालेको सामाज सेबि र समाज मा भएका बिकृति र बिसङ्गति को विरुद्ध मा लागेको युवाहरू को समुह भएको बताउनुभयो

दारी ग्याङ का सदस्य दिनेश बटालाले दारी ग्याङमा कुनै उमेर को बन्देज नभएको र रक्तदान ,बाढिपिडित हरुलाइ उद्दार होस वा कुनैपनि आपतकालीन बिपद को बेला सहयोग र उद्दार गर्ने समुह भएकोले सबैको साथ समर्थन र सहयोग को आवस्यकता रहेको बताउनुभयो
साथै आजको बैठक बाट संयोजक मा प्रदिप रावल र उप संयोजक मा राज जैशि लाइ मनोनयन गरियको छ भने अरु पदमा अर्को बैठक मा मनोनयन गरिने बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply