भन्सार छलेर नेपाल ल्याइएको सामान बरामद

धनगढीः साउन १५
गणेश क्षेत्री
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुर को अपराध अनुसन्धान को टाेलिले भन्सार छलि गरेको अबैध सामान पक्राउ गरेको छ
दिउँसो ३:३० को समयमा सिमा पारिबाट ७० हजारको कपडा झ्याप्पै समात्दा तस्कर नदिमा हाम फालेर पारि फर्किएका थिए

जिल्ला का प्रहरि सहायक हल्दार दिपेन्द्र रावल टीकापुर का धर्म साउद र मनोज धामि , जितेन्द्र बहादुर चन्द को संयुक्त टाेलिले सामान पक्राउ गरेको हो

इलाका प्रहरी कार्यालय का इन्चार्ज प्रहरी नायब उपरीक्षक बिश्वराज अधिकारि ले पक्राउ गरेको कपडा को मुल्य ७६ हजार ८ सय रहेको बताउनुभयो
इन्चार्ज अधिकारी ले जिन्सको पाइन्ट ५९ पिस रहेको र ति सबै नाम चलेको ब्रान्ड को रहेको बताउदै भन्सार छलि होस वा कानुन ले निषेध गरेको सामान पक्राउ गरिने बताउनुभयो

कैलाली जिल्लामा अपराध अनुसन्धान को टाेलि भन्सार छलि गरेको सामान पक्राउ गर्नुका साथै लागु औषध नियन्त्रण र फरार अपराधी लाइ पक्राउ गर्न निकै सक्रिय रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply