ज्वरो आएका दोधाराका शिशुको मृत्यु,

धनगढीः साउन १६
कञ्चनपुरको दोधाराचाँदनी नगरका एक शिशुको मृत्यु भएको छ ।

दोधाराचाँदनी नगरपालिका ४दोधाराका ६ महिने शिशु रवि चन्दको मृत्यु भएको हो ।

चन्दलाई ज्वरो आएपछि घर परिवारले उपचारका लागि आरोग्य मेडिकेयर एण्ड डायनोस्टिक सेन्टरमा लगेका थिए ।

बुधबार मृत्यु भएका शिशुका घर परिवार आफन्तले लार्पबाहीका कारण बालकको मृत्यु भएको भन्दै छानबिनको माग अघि सारेका छन ।

ईप्रका दोधाराचाँदनीमा पुगेका मृतक पक्षका आफन्तले न्यायको माग अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply