कञ्चनपुरमा भ्यान दुर्घटना हुँदा ४ जना घाइते

१९ असोज,
धनगढी – पुर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ वनसमिति नजिक आज भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ द्रुत गतिमा गइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०४९१ नम्बरको भ्यान (विङ्गर) दुर्घटनामा परेको हो। दुर्घटनामा भ्यानमा सवार १० जनामध्ये चार जना सामान्य घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply