२४ असोज धनगढी
कैलालीको गोदावरीबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ।
गोदावरी नगरपालिका–१ बाट भन्सार छलिको करिब १ लाख ६० हजार ५५० मुल्य बराबरको सामान बरामद गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। बरामद गरेका स्टेसनरीका सामाग्री र कपडा कारवाहीको लागि भन्सार कार्यालय त्रिनगर पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1