प्रगतिशिल सामुदायिक वनको १२औं वार्षिक साधारण सभा सम्पन्न

हेमा भट्ट असाेज ३०
कञ्चनपुर – कृष्णपुर नगरपालिका वडा नम्बर ६ मा रहेको प्रगतिशिल सामुदायिक वन उपभोक्ता समुहको१२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।समुहका अध्यक्ष छाेटेलाल चौधरीको सभाध्यक्षता तथा कृष्णपुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको हो।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;

वार्षिक साधारण सभामा समुहले गरेका गतिविधि सहितको प्रगती प्रतिवेदन लेखा प्रशिक्षण सयाेजक गंगाराम चौधरीले गरेका थिए । समुहको प्रतिवेदन र आर्थिक बर्ष २०८१।०८२ का लागि प्रस्तावित आयब्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले सामुदायिक वनले गरेको कार्यप्रति प्रशंसा गर्दैअब सामुदायिक बन समूह बन संरक्षण गर्नेमात्र नभई उधमशिलता तर्फपनि अघिबढ्नुपर्ने कुरामा जोड दिएका थिए। चौधरीले बन सबैको साझा भएकाले हाम्रो हो भन्ने भावनाका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए । एक ब्यक्तिको नभइ बन सबैको साझा सम्पत्ति भन्ने भावना सबैमा हुनुपर्छ वडाअध्यक्ष चौधरीले भने-बन हराभरा बनाउनुपर्छ र संरक्षण गर्नुपर्छ भन्ने सबैको दायित्व हो सबैले सोचिराखेको महसुस गरेको बताए । बनले बिकासका पुर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य  लगायतका काम पनि गर्न सक्ने हुनाले  चोरी सिकारी नियन्त्रण गर्दै बन संरक्षण गर्नु पर्नेमा उनले जोड दिए । सामुदायिक वनलाई स्थानीय सरकारकाे तर्फबाट र आफ्नो व्यकत्तिगत सदैब साथ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विशिष्ट अतिथी सब डिभिजन वन कार्यालय पिपरियाका प्रतिनिधि करन भण्डारी,महाकाली सामुदायिक वनका अध्यक्ष तथा सिएफसिसिका सचिव वीर बहादुर राजवंशी, समाजसेवी राजबहादुर राेकाया अतिथि वनदेव सामुदायिक वनका अध्यक्ष निरज भण्डारी,उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना, एकता सामुदायिक वनका अध्यक्ष देब बहादुर वड, वनदेवी सामुदायिक वनका अध्यक्ष रामचन्द्र भट्ट, जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट, सुरक्षाकर्मी विक्रम बहादुर चदारा, वन कर्मचारी समाजसेवी बुद्धिजीवी शिक्षक लगायतको उपस्थिति रहेकोे थियोे । कार्यक्रममा शुभकामना मनतव्य दिदै वक्ताहरूले बनले बिधान अनुसार काम गर्नु पर्ने बताए ।  

वनले आर्थिक  बर्ष २०८०/२०८१ को आयब्याय सङ्गै समुहको आर्थिक प्रतिवेदन र आर्थिक बर्ष २०८१।०८२ का लागि प्रस्तावित आयब्यय प्रगती प्रतिवेदन लेखा प्रशिक्षण सयाेजक गंगाराम चौधरीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सामुदायिक वनका सदस्य सुरेन्द्र बाेगटीको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन प्रगतिशिल सामुदायिक वनकी काेषाध्यक्ष फुलपति चौधरीले गरेकी थिइन। ४०० हेक्टर क्षेत्रफलमा फैलिएको वन समूहमा ५ सय ५५ घरधुरी आवद्ध रहेका छन्।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply