नेपाल रानाथारु समाजको अध्यक्षमा कमल सिह राना चयन

४ कात्तिक धनगढी – नेपाल रानाथारु समाजको अध्यक्षमा कमल सिह राना चयन भएका छन् । समाजको सातौं महाधिवेशनबाट रानाको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।
समाजको उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना, महासचिव तिर्थराज राना, सचिव साहेब राना, भजना राना र कोेषाध्यक्ष चन्दकिरन राना चयन भएका हुन् ।

नयाँ समितिमा रमिता राना बडायक, शिबचरन राना, सरिता राना, अमलेश राना, सामु राना, गोदावरी राना, लालमनि राना र दान सिंह राना सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply