गौरा देवी सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा सम्पन्न

हेमा भट्ट
शनिबार, कार्तिक ८,२०८१
कञ्चनपुर – कृष्णपुर नगरपालिका ९ राजघाट स्थित गौरा देवी सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा शनिबार धुमधामसँग सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सामुदायिक वन समितिका अध्यक्ष सुरेश बलायरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा कृष्णपुर नगरपालिका ९ का वडा अध्यक्ष कैलाश बलायरको उपस्थिति थियो।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 47;

सभामा प्रमुख अतिथी बलायरले वन संरक्षणमा सामुदायिक वनको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै वनको सही व्यवस्थापन र संरक्षणका लागि सबै उपभोक्ताहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले स्थानीय सरकारकाे नगरपालिकाले वनको संरक्षण र विकासमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले वनको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि जनताको सहभागिता अपरिहार्य भएको बताउँदै यस क्षेत्रमा वनले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। सभामा कोषाध्यक्ष राधा पनेरुले आर्थिक प्रतिवेदन र वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 49;
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;

कार्यक्रम सञ्चालनको जिम्मेवारी शिक्षक चन्द्रबहादुर महराले ले निर्वाह गर्नुभएको थियो। CFCC माेहना कैलालीका उपाध्यक्ष तथा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी, गौरा देवी सामुदायिक वनका पुर्व अध्यक्ष हरि सिंह भुत्याल, गजेन्द्र सिंह , राजेश महरा समाजसेवी रुद्र प्रसाद शर्मा, प्रेम बलायर, गणेश प्रसाद जाेशी, समाजसेवी, बुद्धिजीवी विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, तथा स्थानीय वन उपभोक्ताहरूको व्यापक उपस्थिति रहेको थियो। कार्य समिति सचिव सिन्धु सिंह चन्दले
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 47;

युवा बहिनी विमला केसीले व्यवहारिक शिक्षा अहिलेको आवश्यकता भएकोले शिक्षा शब्दकाे अर्थ सिकाउनु वा व्यक्तिमा कुनै ज्ञान, सीप, क्षमताको विकास गराउन सामुदायिक वनको अहम् भुमिका रहेकोले। मानिसलाई विकसित,चरित्रवान्,कर्मशील,अनुशासित, सक्षम बनाउने कार्य नै शिक्षा हो, त्यसकारण आगामी शिक्षा राष्ट्र निर्माणको बलियो आधार हो,जहाँ गुणस्तरीय शिक्षा पर्याप्त हुन्छ गरिब पिडित बालबालिकालाई हुनसक्ने सहयोग गर्न सामुदायिक वनलाई सुझाव दिइन् ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;

वनका अध्यक्ष सुरेश बलायरले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापनका लागि अगाडि बढन सम्पूर्ण उपभोक्ताहरुलाई सुझाव दिए । उनले वन पैदवार काठ तथा जंगलमा खेर गइरहेका दाउराको सदुपयोग गरी उपभोक्तालाई सहज रूपले आवश्यकताअनुसार वितरण गर्ने बताए ।

स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण नवज्योति आधारभूत विद्यालयका शिक्षक चन्द्रबहादुर महराले गरेका थिए । कार्यक्रमको अन्त्यमा सामुदायिक वनका अध्यक्ष सुरेश बलायरले सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply