सुदूरपश्चिम महोत्सव २०८१ को तयारी अन्तिम चरणमा

२० मङ्सिर धनगढी
सुदूरपश्चिम महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २२ गतेबाट सुरु हुने १८ औं संस्करणको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।

महोत्सवमा ५ सय २५ बढी स्टल छन भने बिगतकोभन्दा बढी मनोरञ्जनका सामानहरु रहेको कैलाली उद्योग बाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले निशाना न्युजलाई जानकारी दिए । यसपालि माछाको टनेल पनि निर्माण गरिएको र त्यस्को अध्ययन अवलोकन गरेर आनन्द लिन सकिने उनले बताए । महोत्सव उद्घाटनका लागि प्रधानमन्त्रीको व्यस्तताले आउन नसकिने भन्ने छ सो का लागि को आउने भन्ने कुरा आज जानकारी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply